छात्रवृत्ति तथा नि:शुल्कबृतीको अन्तरबार्ता स्थगित गरिएको बारे सूचना
छात्रवृत्ति तथा नि:शुल्कबृतीको अन्तरबार्ता स्थगित गरिएको बारे सूचना
2026-01-06
Thakur Ram Multiple Campus
प्रतिकूल परिस्थितिको कारण आज मिति २०८२ पौष २२ गते मंगलवारको छात्रवृत्ति तथा नि:शुल्कबृतीको अन्तरबार्ता स्थगित गरिएको व्यहोरा जानकारी गराईनछ । विद्यार्थी कल्याण शाखा