शोधपत्र लेखन र Plagiarism Test सम्बन्धी Orientation कार्यक्रम

शोधपत्र लेखन र Plagiarism Test सम्बन्धी Orientation कार्यक्रम

2024-05-21 / 2024-05-21T23:59:00
TRMC Campus, Birgunj
Thakur Ram Multiple Campus

यस ठाकुर राम बहुमुखी क्याम्पस, बीरगंजको शैक्षिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विद्यार्थीहरु बाट गरिने शोधपत्र लेखन र Plagiarism Test सम्बन्धी Orientation कार्यक्रम मिति २०८१ ̸ ०२ ̸ ०८ गते सम्पन्न भयो । क्याम्पस प्रमुख रणजीत प्रसाद यादवज्यूको अध्यक्षतामा र त्रिभुवन विश्वविद्यालय, पाठयक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. पारस नाथ यादवज्यूको प्रमुख आतिथ्यमा Orientation कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा क्याम्पसका प्राध्यापक एवमं विद्यार्थीहरुको सहभागिता रहेको थियो ।