Birgung
आज मिति २०८१/०४/२३ गते यस ठाकुर राम बहुमुखी क्याम्पस, बीरगंज अन्तर्गतको शिक्षा शास्त्र संकाय को प्रांगणमा श्री सत्य साई प्रदेश समिति–२ आदर्शनगर, बीरगंज द्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न गरीयो ।