Wel Come & Orientation Program (BBA)

Wel Come & Orientation Program (BBA)

2025-11-17

आज २०८२/०८/०१ गते हाेटेल अम्व्रेलामा ठाकुरराम बहुमुखी क्याम्पसमा सञ्चालन हुँदै आएको विविए/विविएम कार्यक्रमतर्फ यस शैक्षिक सत्रमा भर्ना भएका विविए २०२५/२०८२ व्याचकाे विद्यार्थीहरूकाे "स्वागत र अभिमुखीकरण" कार्यक्रम केही तस्वीरहरू ।

प्रमुख अतिथि दाता परिवारका सदस्य आदरणिग श्री शशीरन्जनज्यु, विशिष्ट अतिथि क्याम्पस प्रमुख माेहनप्रसाद यादव, विविए निर्देशक जितेन्द्र सिहलगायत सहायक क्याम्पस प्रमुखहरू, विद्यार्थी कल्याण प्रमुख, स्नातकाेत्तर तहकाे निर्देशक, क्याम्पस विभिन्न शाखा प्रमुख, त्रि.वि प्रा.संघ सचिव, स्ववियू सभापति राजकुमार यादव, लगायत विविएका अध्यापकहरूकाे उपस्थिति थियाे ।